डा. कैनीले एकैसाथ निकाले पाँच कृति

काठमाडौं। बेलायतबाट केही वर्षअघि मात्रै नेपाल फर्किएका बहुविधाका सर्जक डा. बच्चुकैलाश कैनीका पाँच कृतिहरु एकैसाथ सार्वजनिक भएका छन्। कैनीकृत निबन्ध संग्रह अदृष्‍य मनका शादृष्‍यहरु, कविता संग्रह सीमाहिन सीमाहरु, कथा संग्रह भिसागर्ल, कविता संग्रह रङको पहिचान र गजल संग्रह प्रतिबिम्ब शनिवार प्रज्ञा भवनमा एक कार्यक्रमबीच एकसाथ लोकार्पण गरियो। प्रा. डा. अभि सुवेदी, सर्जक डा. बच्चुकैलाश कैनी, … Continue reading डा. कैनीले एकैसाथ निकाले पाँच कृति